Month: January 2021

कोरोनाले विदेशमा हालसम्म ३१९ नेपालीको मृत्यु

काठमाडौं, ४ माघ–कोरोना भाइरस संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक र साउथ अफ्रिकामा एक जनाको मृत्यु भएको हो ।…

साताको पहिलो दिन ७०० ले घट्यो सुन

काठमाडौं, ४ माघ–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी…

भारतमा कोरोना खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या, एक जना गम्भीर

नयाँदिल्ली, ४ माघ–भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या देखिएको छ । एक जनाको अवस्था गम्भीर भएको छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन शुरु गरिएको थियो ।…

प्रतिनिधिसभा विघटनको मुद्दाः आज सुनुवाइ हुँदै

काठमाडौं, ४ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र…

चेल्सीको साँघुरो जित

काठमाडौं, ४ माघ–प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले फुलहममाथि १-० को जित निकालेको हो । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

काठमाडौं, ४ माघ–कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख १ हजार ७७३ कोरोना संक्रमितको मृत्यु भइसकेको…

मनकामनामा दर्शनार्थी बढ्दै

मुग्लिन, ४ माघ–गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोनाभाइरसका कारण नौ महिना बन्द भई गत मंसिर २८…

नेकपाका नेता योगेश भन्छन्ः ‘प्रधानमन्त्री ज्यू ! मलाई केटो भन्नुभयो, दुःख छैन तर तपाईको स्तर थाहा पाएँ’

काठमाडौं, ४ माघ–नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर थाहा पाएको बताएका छन् । ओलीले उनलाई ‘केटो’ भन्दै कटाक्ष गरेपछि जवाफमा योगेशले सामाजिक सञ्जाल…

नेकपा शिबसताक्षी नगर कमिटिले दुधेमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

दुधे, ३ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर कमिटिले भोली (आइतबार) झापाको दुधेमा कार्याकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शिबसताक्षी–११ दुधेस्थित सामुदायिक अध्यायन केन्द्रको भवनमा हुने कार्याकर्ता तथा…

प्रधानमन्त्री ओलीको प्रश्नः निर्वाचनबाट किन डराउने ?

काठमाडौँ, ३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को…