प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जना निलम्बन
काठमाडौं, २८ पुस–नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत आठ जनालाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ। प्रदेश सभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सो समूहले…
