Month: January 2021

केपी शर्मा ओली ट्रस्टको जग्गा अवैधानिक

काठमाडौं, २४ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’ को नाममा तेह्रथुमको आठराईमा भएको ११० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले…

अहिलेसम्मकै कठोर नैतिक संकटमा प्रधानन्यायाधीश

काठमाडौं, २४ पुस–इजलास स्थगित भएन र हेर्न नभ्याउने भनिएन भने शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानसम्मत् थियो कि थिएन भनी प्रारम्भिक सुनुवाइ गर्नुपर्नेछ । केही निवेदनमाथिको सुनुवाइ…

प्रधानमन्त्री आज धनगढी जाँदै, सुरक्षा व्यवस्था कडा पारिंदै

काठमाडौं, २४ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी जाँदैैछन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली…

अमेरिकी राष्ट्रपति ट्रम्प सत्ता हस्तान्तरणका लागि तयार

काठमाडौं, २४ पुस–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यवस्थित सत्ता हस्तान्तरणका लागि तयार भएका छन् । उनले एक भिडियो सन्देशमार्फत यस्तो जानकारी गराएको बीबीसीले जनाएको छ । उनले व्यवस्थित सत्ता हस्तान्तरणका लागि…

निर्वाचन आयोगले नेकपालाई भन्योः सात दिनभित्र आधिकारिकता दाबी गर्नू

काठमाडौं, २४ पुस–निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दाबी गर्न सात दिनको म्याद दिँदै पत्र पठाएको छ । आयोगले बिहीबार नेकपाको प्रचण्ड–नेपाल र ओली समूहलाई आधिकारिकता दाबी गर्न…

ओलीको प्रवृति नै फरक मत राख्नेलाई बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने होः नेपाल

काठमाडौं, २३ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति मात्र अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा नेता…

प्रधानमन्त्रीले पार्टीको महत्व बुझ्नु भएन, बुझेको दिन उहाँ पार्टीमा हुनु हुने छैनः भट्टराई

पोखरा, २३ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने बताएका छन् । आज बिहीबार पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै उनले संसद ब्यूँतिन…

दमकस्थित कञ्चनजंघा सहकारीको अध्यक्षमा पुनः भण्डारी

दमक, २३ पुस–झापाको दमक–८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः मणिकुमार भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । संस्थाका प्रमुख व्यवस्थापक निलकण्ठ निरौलाका अनुसार आज सम्पन्न…

झापामा नेकपा (प्रचण्ड-माधव) समूहको संघर्ष समिति, इन्चार्जमा रविन कोइराला

विर्तामोड २३ पुस–नेकपाको प्रचण्ड–माधव समूहले झापामा संंघर्ष समिति गठन गरेको छ । संसद विघटनबिरुद्ध सडक आन्दोलनमा उत्रिएको नेकपाले केन्द्रीय सदस्य एवम् नेकपा झापाका इन्चार्ज रविन कोइरालाको नेतृत्वमा संंघर्ष समिति गठन…

सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः डा मीनेन्द्र रिजाल

चितवन, २३ पुस–नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै डा। रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था…