कांग्रेस सांसद रायमाझीको प्रश्नः जे भन्यो त्यहि मानिदिनु पर्ने प्रधानमन्त्री हिटलर हुन् ?
काठमाडौं, २३ पुस–नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र…
