प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजदेखि नियमित सुनुवाइ हुँदै
काठमाडौं, २२ पुस–प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन…
