जनताको अभिमतविरुद्ध सर्वोच्चले फैसला गर्दैनः नेता सिटौला
काठमाण्डौं, १६ माघ–कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध सर्वोच्चले फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ६ काठमाडौंले…
