Month: February 2021

गलेकै हुन् प्रधानमन्त्री ओली ? अदालतलाई धम्क्याउन थाले !

काठमाडौं, ९ फागुन–प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि वादी–प्रतिवादी दुवै पक्षबाट बहस सकिएको छ । विचाराधीन मुद्दामा राय दिन गठित एमिकस क्युरीले पनि आफ्नो सुझाव, धारणा प्रस्तुत गरिसकेको छ । सर्वोच्च अदालत…

आज भारतबाट नेपालले खरिद गरेको १० लाख डोज खोप आउँदै

काठमाडौं, ९ फागुन–कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज भारतबाट नेपाल आउँदै छ । सेरम इन्स्टिट्युट अफ इन्डियाबाट उत्पादिन कोभिसिल्ड खोप नेपाल आउन लागेको हो । खोप आज दिउँसो एयर…

किरात राई यायोक्खाद्वारा १२औं राष्ट्रिय जनगणना सम्बन्धी अभियान तिब्र

काठमाडौ, ८ फागुन–१२ औं राष्ट्रिय जनगणना नजिकिँदै गर्दा किरात राई यायोक्खाले सो सम्बन्धी अभियानलाई तिब्र बनाएको छ । यायोक्खा केन्द्रीय समितिले मुख्य कार्यालय कोठमाडौं कोटेश्वरमा आज (फागुन-८) कार्यक्रमकोवीच १२ औं…

उपराष्ट्रपति र सभामुखविरुद्ध सार्वजनिक रूपमै बोले प्रधानमन्त्री

बिराटनगर, ८ फागुन–प्रधानमन्त्री केपी ओलीले उपराष्ट्रपति र सभामुखविरुद्ध सार्वजनिक रूपमै बोलेका छन् । नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभामा प्रधानमन्त्री ओलीले उपराष्ट्रपति र सभामुखविरुद्ध बोलेका हुन् । ओलीले…

माधव भन्छन्ः ‘ओलीलाई जनताले चाँडै बालुवाटारबाट लखेटेर बालकोट पुर्याउने छन्’

संखुवासभा, ८ फागुन–पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई विर्सिएको आरोप लगाएका छन्। नेकपा प्रचण्ड–माधव समूह संखुवासभाले संसद् विघटनविरुद्ध शनिबार सदरमुकाम खाँबदबारीमा आयोजना गरेको…

प्रधानमन्त्री ओलीलाई विराटनगरमा कालो झण्डा

बिराटनगर, ८ फागुन–प्रधानमन्त्री केपी ओलीलाई विराटनगरमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । नेकपा ओलीसमूहद्वारा शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्न आएका ओलीलाई प्रचण्ड–माधव समूहका युवा विद्यार्थीले कालो झण्डा…

देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुन्छः प्रधानमन्त्री

विराटनगर, ८ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् । आज आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन…

ओलीले देशमा आगो झोसेः अध्यक्ष नेपाल

संखुवासभा, ८ फागुन–आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो झोसेको बताएका छन् । संखुवासभाको खाँदबारीमा आज आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई…

गौरीका सिंह र मन्देकाजीले प्राप्त गरे सर्वोत्कृष्ट खेलाडीको अर्वाड

काठमाडौं, ८ फागुन–गत वर्ष काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरीका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा…

भारतबाट फर्किए झलनाथ खनाल

काठमाडौं, ८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतबाट स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि माघ ३० गते दिल्ली गएका खनाल शनिबार अपरान्ह काठमाडौं…