Month: February 2021

प्रधानमन्त्री कार्यालय सजाउन ४८ करोड खर्च

काठमाडौं, ११ फागुन–सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ ।…

सर्वोच्चले भीड होइन, संविधान नै हेर्छः रघुजी पन्त

काठमाडौं, १० फागुन–आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतले सच्याउनेमा आफूहरु पूर्णरुपमा विश्वस्त रहेको बताएका छन् । नेपाल दलित मुक्ति सङ्गठनले…

विप्लव नेता धर्मेन्द्र बास्तोलालाई सर्वोच्चले छोड्ने आदेश दिए पनि प्रहरीले फेरि पक्रियो

काठमाडौं, १० फागुन–सर्वोच्च अदालतले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिए पनि प्रहरीले फेरि पक्राउ गरेको छ । सरकारले विप्लवसँग वार्ताको तयारी…

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति

काठमाडौं, १० फागुन–सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रधानमन्त्रीलाई वारेस राख्न अनुमति दिएको हो…

‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक

बिर्तामोड, १० फागुन–‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएस जेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको…

नेशनलको ३४औं स्थापना दिवसमा दमकको बृद्धआश्रम र उर्लाबारीको बालगृहलाई सहयोग

दमक, १० फागुन–जीवन बिमा कम्पनीहरुबीच पहिलो र लोकप्रिय नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३४औं स्थापना दिवस देशभरी मनाएको छ । देशभर १ सय ६ वटा शाखा कार्यालयहरु रहेको नेशनल लाइफ…

संसद् विघटनविरुद्ध फूलामालासहित विवेकशीलको प्रदर्शन

काठमाडौं, १० फागुन–अधिनायकवादविरुद्ध निरन्तर शान्तिपूर्ण र सिर्जनात्मक प्रदर्शन गर्दै आएको विवेकशील पार्टीले ३७ औँ प्रदर्शनमा आज फूलमालासहित प्रदर्शन गरेको छ। नागरिकहरुको लामो समयदेखिको चाहना र ठूलो त्यागबाट बनेको संविधान समाप्त…

पूर्व माओवादीलाई ३५, पूर्व एमालेलाई ३३ जिल्लाको नेतृत्व

काठमाडौं, १० फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले तल्लो तहसम्म नै नेतृत्व तोक्ने काम तीव्र गतिमा अघि बढाएको छ। साविकको पार्टी दुई फ्याक भएपछि यो पक्षले ६८ जिल्लाको नेतृत्व टुङ्ग्याएको…

पौडेल भन्छन्ः संसद् पुनस्स्थापना, देउवा भन्छन्ः मलाई प्रधानमन्त्री हुन नदिने खेल भयो

काठमाडौं, १० फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनगरेपछि नेकपा दुई ध्रुवमा विभाजित छ । नेकपा विभाजित हुँदा संगठित भएर देशको संकटसँग लड्ने अठोटसहित जनताको विश्वास लिने र कार्यकर्तामा विश्वास भर्नुपर्ने…

के तपाईलाई सेक्स गर्न मन लाग्दैन ? यी हुन् यौन शक्ति बढाउने घरेलु उपाय

एजेन्सी, ९ फागुन–तपाईको यौन जीवनमा धेरै समस्याहरु हुन सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको…