Month: February 2021

यौन दुर्बलताका कारण र बच्ने उपाय !

एजेन्सी, ९ फागुन–मानिसहरु आफ्नो उमेरको २० देखि ३० वर्षसम्म यौन जीवनको उत्कर्षमा हुने गर्छन् । तर, कतिपय मानिसहरु ४० वर्ष पुग्दा नपुग्दै यौन दुर्वलताको शिकार हुन पुग्छन् र उनीहरुमा यौन…

प्रधानमन्त्री ओलीविरुद्ध गृहनगर दमकमै प्रदर्शन

दमक, ९ फागुन–जनता समाजवादी पार्टी दमक नगर समितिले आइतबार प्रधानमन्त्री केपी ओली विरुद्ध प्रदर्शन र विरोधसभा गरेको छ । जसपाको केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार ओलीको गृहनगर दमकमा सांकेतिक रूपमा विरोध…

नेकपा (प्रचण्ड-माधव) सम्बद्ध प्रेस संगठनको नेतृत्वमा को-को आए ?

काठमाडौं, ९ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै नेकपामा आवद्ध पत्रकारको संगठन पनि औपचारिकरूपमा विभाजित भएको छ । दुवै पक्षले राष्ट्रिय भेला आयोजना गरेर विभाजनको शुरूआत गरेका थिए । अब अलग-अलग…

साताभित्र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो

काठमाडौं, ९ फागुन–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ…

वैशाखमा निर्वाचन हुने आयोगलाई नै छैन विश्वासः न विवाद सल्टियो, न चुनावी तयारी

काठमाडौं, ९ फागुन–नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिब ७० दिन मात्र बाँकी…

ला लिगाः शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित

काठमाडौं, ९ फागुन–स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड भएको छ। एट्लेटिको मड्रिड लेभान्टेसँग २–० ले पराजित भएको हो। यस सिजन उच्च प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिड आफ्नै मैदानमा…

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा-बिर्तामोडस्थित नेकपा कार्यालयमा २ वटा ताला

बिर्तामोड, ९ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा), झापा जिल्ला पार्टी कार्यालयमा दुईवटा ताला लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताले मौखिक सहमति उल्लंघन गर्दै पार्टी कार्यालयमै बैठक लगायतका गतिविधि गर्न…

एभर्टनसँग लिभरपुल २–० ले पराजित

काठमाडौं, ९ फागुन–इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले २–० ले हराएको छ । गए राति लिभरपुलको मैदान एन्फील्डमा भएको मर्सीसाइड डर्बीमा पाहुना टोली एभर्टनले महत्वपूर्ण जित हात पारेको…

सैनिक शासनविरुद्ध म्यानमारमा प्रदर्शन जारी, दुई जनाको मृत्यु

काठमाडौं, ९ फागुन–सैनिक शासनविरुद्ध शनिबार म्यानमारमा भएको नागरिक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि…

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

काठमाडौं, ९ फागुन–नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानबिनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश…