प्रदेश १ मा ४३ जना कोरोना संक्रमित थपिए
विराटनगर, ५ वैशाख–प्रदेश नं १ मा आज (आइतबार) ४३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले…
विराटनगर, ५ वैशाख–प्रदेश नं १ मा आज (आइतबार) ४३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरंमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले…
विराटनगर, ५ बैसाख–प्रदेश–१ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज (आइतबार) राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका…
चितवन, ५ वैशाख–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरु भइसकेको बताएका छन्। माडी नगरपालिकाको नवनिर्मित भवनको उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। कार्यक्रममा प्रचण्डले असंवैधानिक…
काठमाडौं, ५ वैशाख–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको, तर पाए नछाड्ने बताएका छन्। आफ्नै निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति…
काठमाडौं, ५ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् । संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र…
काठमाडौं, ५ बैसाख–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पद खारेज भएको छ । आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि…
काठमाडौं, ५ वैशाख–प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एक साताअघिमात्र च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाएको चेल्सीले आफूलाई एफए कपको उपाधि नजिक पुर्याएको हो…
काठमाडौं, ५ वैशाख–बार्सिलोनाले स्पेनिस कोपा डेल’रेको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबलाई बार्सिलोनाले ४–० गोल अन्तरले हराएको हो । एथ्लेटिक क्लबको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई…
काठमाडौं, ५ वैशाख–कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेकपा (एमाले) का तीन पूर्वनेताले आज मन्त्री पदको शपथग्रहण गर्दै छन् । उनीहरूलाई शनिबार साँझ कर्णाली मन्त्रिपरिषद्ले शपथ खुवाउने निर्णय गरेर आइतबार बिहानै…
काठमाडौं, ५ वैशाख–संघीय संसद् सचिवालयले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रियसभा सदस्य पद रिक्त रहेको जानकारी गराएको छ । गत वैशाख ५ गते नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्य बादलले दल…