Month: April 2021

१३ वटा नाका मात्र खुलाउन सीसीएमसीको मन्त्रिपरिषद्समक्ष सिफारिस

काठमाडौँ, १७ वैशाख–कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकले १३ वटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा रहेको ३५ ओटा नाकामध्ये १३…

झापामा आइतबार रातिदेखि निषेधाज्ञा

झापा, १७ वैशाख–झापामा आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । वैशाख २६ गतेसम्मका लागि एक साता निषेधाज्ञा जारी गर्ने निणर्य भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार…

जिल्ला प्रशासन कार्यालय झापाद्वारा निषेधाज्ञा जारी

दमक, १७ वैशाख–झापामा कोरोना भाइरस सक्रमण तिब्र गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बैशाख १९ गते राती १२ बजेदखि २६ गतेसम्मलाई निषेधाज्ञा गरेको…

कोरोना जोखिम बढ्नुमा सरकार मुख्य जिम्मेवार छः सभापति देउवा

काठमाडौं, १७ वैशाख–नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले कोरोनाको दोस्रो लहरले बढाएको जोखिममा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन्। सरकारले कोरोना न्युनिकरण गर्न चरम लापरही, असंवेदनशीलता र अकर्मण्यता देखाएको बताएका…

एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौं, १७ वैशाख–पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको…

झापामा ५८ सहित प्रदेश १ मा २९१ संक्रमित थपिए

विराटनगर, १७ वैशाख–प्रदेश १ मा आज २९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, तेर्हथुम र पाँचथरमा १–१…

जनवादी कलाकार माइला लामा रिहा भए

संखुवासभा, १७ वैशाख–जिल्ला कारागार संखुवासभामा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्। सरकार र विप्लव समूहबीच भएको सहमतिको भएको…

कांग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’

काठमाडौं, १७ वैशाख–नेपाली कांग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले…

कोरोना संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं, १७ बैसाख–दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर…

एमालेको उपहारः ‘गुन्डा’ लाई मन्त्री

पोखरा, १७ बैसाख–गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ ।…