काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको छः नेता सिंह
स्याङ्जा, ४ वैशाख–नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व.सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा…
