दक्षिण एसियाका चार देशमा कोरोना संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड
काठमाडौं, २५ चैत–दक्षिण एसियाली देशहरूमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ । भारत, बंगलादेश र पाकिस्तानमा संक्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको संकेत देखिएको छ ।…
