ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने दिन आइसकेः भीम रावल
धनगढी, २५ चैत–नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने बताएका छन् । मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला…
