दमक-बेलडाँगीको कोभिड अस्पताललाई होटल व्यवसायीद्धारा एसी प्रदान
दमक, १० जेठ–होटल व्यवसायी संघ दमकले दमक-२ स्थित बेलडाँगीमा रहेको दमक अस्पतालको कोभिड विशेष उपचार केन्द्रलाई एक थान एसी प्रदान गरेको छ । केन्द्रमा सञ्चालनमा आउन लागेको भेन्टिलेटरसहितको सघन उपचार…
