बिहे घरबाट पुरै परिवारमा फैलियो कोरोनाः बेहुला र बेहुलाकी आमाको मृत्यु
झापा, ८ जेठ–झापाको गौरादह नपा–४ को एक बिहे घरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको ज्यान गएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी…
