Month: May 2021

देशका लागि पार्टीभित्रैबाट अनिष्ट भइरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं, १६ जेठ–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताएका छन्। तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित…

पाडाजुंगीमा निर्माणाधिन आदिवासी रंगशालाको योजना अन्यत्र लगेकोमा आपत्ति

दमक, १६ जेठ–झापाको कमल गाउँपालिका-५ पाडाजुंगीमा निर्माणाधिन आदिवासी रंगशालामा सरकारले आर्थिक बर्ष २०७८,७९ तर्फ वजेट विनीयोजन नगरी अन्यत्र योजना लगेको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । एक दशक अघिदेखि निर्माणाधिन…

ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति एमाले नेता भट्टराई असन्तुष्टि

ताप्लेजुङ, १६ जेठ–सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने भनेपछि पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले तीव्र असन्तुष्टि जनाएका छन्। शनिबार बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई…

मैत्रीपूर्ण खेलमा इराकसँग नेपाल पराजित

काठमाडौं, १६ जेठ–इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालले ६–२ गोलको हार बेहोरेको छ। इराकको बसरा सहरको किंग सलमान सिटी स्पोट्समा भएको खेलमा नेपालले २–१ गोलको अग्रताबाट पछि पर्दै ६–२ गोलको हार बेहोरेको…

तेस्रो राष्ट्रिय महिला अधिकार दिवस आज

काठमाडौं, १६ जेठ–आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको नारा ‘महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने तय गरिएको छ। महिला…

तलब वृद्धिमा कर्मचारी असन्तुष्ट

काठमाडौं, १६ जेठ–मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् । निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा…

अर्थमन्त्रीको जिल्लामा कार्यक्रमै–कार्यक्रम

काठमाडौं, १६ जेठ–निकै महत्वाकांक्षी योजनाका रूपमा लिइएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाले आगामी आर्थिक वर्षको बजेटमा प्रवेश पाएको छ । बजेटमा कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ । आयोजना…

प्रधानमन्त्रीको गृहजिल्ला झापामा दर्जन बढी योजना

झापा, १६ जेठ–बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् ।…

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, १६ जेठ–प्रिमियर लिग क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चेल्सीले अर्को प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीलाई १–० गोलले हराउँदै उपाधि जित्न…

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं, १६ जेठ–प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा आज (आइतबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुने भएको हो । शुक्रबार ३…