यो व्यवहारिक बजेट होइन, मत बटुल्न सहयोग पुगोस् भन्ने मात्र उद्देश्य छः कांग्रेस
काठमाडौं, १५ जेठ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८।७९ को बजेटलाई निर्वाचनलाई प्रभावित गर्ने गरी ल्याएको टिप्पणी गरेको छ।व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा…
