भारतबाट ढिलाइ भएपछि चीन, रुस र अमेरिकाबाट खोप खरिदको प्रयास
काठमाडौं, २१ बैशाख–अग्रिम भुक्तानी गरिसकेको कोभिड– १९ विरुद्धको खोप भारतबाट आउन ढिलाइ भएपछि सरकारले चीन, रुस र अमेरिकाबाट खोप खरिदका लागि कूटनीतिक प्रयास तीव्र पारेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार…
