पशुपंक्षीको आवाज निकालेर युट्युबमा चर्चित सन्तोषी सुब्बाको हत्या
काठमाडौं, ९ असार–काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको प्रहरीले पुष्टि…
