Month: June 2021

मेचीनगरमा मेचे ‘पहिलो जाति’ घोषणा

काकड्भिटटा, १६ असार–झापाको मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् । धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर…

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौँ, १६ असार–नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा…

२ हजार ८९२ जना संक्रमित थपिए, ४१ जनाको मृत्यु

काठमाडौँ, १६ असार–नेपालमा थप २८९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको…

प्रदेश १ मा ७१७ संक्रमणमुक्त, ३६८ संक्रमित थपिए

विराटनगर, १६ असार–प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार…

शिबगञ्जस्थित वडा कार्यालयद्धवारा रेडक्रस सोसाइटीलाई आवश्यक सामाग्रीहरु हस्तान्त्रण

शिबगञ्ज, १६ असार–बाढी, पहिरो, आगलागी, भुकम्प, रोग, हैजा, तथा प्रकृति प्रकोप र द्धन्द्ध लगायतका जोखिम न्यूनिकरण र नियन्त्रण सम्बन्धी सामाजिक कार्य गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा शिबसताक्षीलाई आवश्यक सामाग्रीहरु हस्तान्त्रण…

झापाका सरकारी कार्यालय खुला

भद्रपुर, १६ असार –करिब दुई महिनादेखि झापाका सरकारी कार्यालयहरूले बन्द राखेको सेवा मङ्गलबार (हिजो) मंगलबारदेखि पुनः सुचारु गर्ने भएको छ । कोभिड १९ सङ्क्रमणपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पश्चात् जिल्लाका…

जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

काठमाडौं, १६ असार–झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा…

जसपाको महन्थ राजेन्द्र पक्षले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौं, १६ असार–जसपाको महन्थ ठाकुर राजेन्द्र महत्तो पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको हो। काठमाडौं उपलब्ध सदस्यहरुसहित बैठक बस्न लागेको हो। कार्यकारिणी…

यी हुन्, युरो कपको अन्तिम आठमा पुग्ने टिम

काठमाडौं, १६ असार–मिनी विश्वकपले परिचित युरो कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ। राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।…

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

काठमाडौं, १६ असार –नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी…