सेक्सका लागि कुन समय ठीक ? शोधले भन्छ, ‘विहानको समय उत्तम’
एजेन्सी, २१ जेठ–तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन । यदि तपाईं यो कुरालाई लिएर…
एजेन्सी, २१ जेठ–तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन । यदि तपाईं यो कुरालाई लिएर…
काठमाण्डौं, २१ जेठ–प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषदमा एमाले नेता शेरबहादुर तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेको केपी ओली समूहमा लाग्दा शेरबहादुर तामाङको…
काठमाण्डौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा…
काठमाण्डौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीको पुनर्गठित मन्त्रिमण्डलमा सहभागी हुन हृदयेश त्रिपाठीले अस्वीकार गरेका छन् । उनले आफूभन्दा जुनियरहरूलाई उपप्रधानमन्त्री बनाएको भन्दै मन्त्री पद अस्वीकार गरेका हुन् । त्रिपाठी यसअघि…
दमक, २१ जेठ–पछिल्लो २४ घण्टाभित्रैमा यहाँ तीन सङ्क्रमितको ज्यान गएको छ । गत २४ घण्टामा यहाँस्थित लाइफलाइन अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु भएको हो । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका…
विराटनगर, २१ जेठ–प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार…
काठमाडौं, २१ जेठ–पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् । तर त्यो एकता त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्ने उनको भनाई…
काठमाडौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजनः प्रधानमन्त्री…
काठमाडौं, २१ जेठ–देशभर ६ हजार ६ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा १४ हजार १ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ६ सय २४…
काठमाण्डौं, २१ जेठ–सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदनकुमार उपाध्यायले शुक्रबार…