जसपा आजै सरकारमा सहभागी हुने, साँझ ६ बजे शपथ कार्यक्रम
काठमाडौं, २१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्। सरकारमा सहभागी हुने…
