दमकस्थित भुटानी शरणार्थी शिविरबाट ब्राउनसुगरसहित एक युवा पक्राउ
दमक, १९ जेठ–झापाको दमकस्थित भुटानी शरणार्थी शिविरबाट एक जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक-३ बेलडाँगी सेक्टर सी छाप्रा नम्बर २४४ का ३२ वर्षीय पूर्णबहादुर बानियाँ छन्।…
