बादलसँग विप्लवको भेट, समसामयिक विषयमा छलफल
काठमाडौं, ९ साउन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामबहादुर थापा (बादल) सँग भेट गर्नुभएको छ । विप्लव, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)…
