Month: July 2021

मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा दमकस्थित सहिद बन बाटिकामा बृक्षारोपण

दमक, ४ साउन–मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले आज सहिद बन बाटिकामा बृक्षारोपण कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ । बुहारी संयुक्त आवाजले दमक नगरपालिकासँगको सहकार्यमा दमक–२ स्थित सहिद बन…

नेता नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ४ साउन–प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले…

साउन ६ गते बकर इदको सार्वजनिक बिदा

काठमाडौं, ४ साउन–सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते…

सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त जिल्ला घोषणा

काठमाडौं, ४ साउन–बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त…

११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय, थप खोपका लागि मित्र राष्ट्रसँग आग्रह

काठमाडौं, ४ साउन–सरकारले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना…

ओली समूहका प्रेम आले र किसान श्रेष्ठसहित पाँच सांसदले दिए देउवालाई विश्वासको मत

काठमाडौं, ३ साउन–नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई संसदका १६२ सदस्यले विश्वासको मत दिएका छन्। त्यस्तै ८४ जनाले विश्वासको मत…

प्रधानमन्त्रीमा देउवाले पाए विश्वासको मत, पक्षमा १६५

काठमाडौं, ३ साउन–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी…

प्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैनः राजेन्द्र लिङ्देन

काठमाडौं, ३ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद राजेन्द्र लिङ्देनले पाँचौ पटक प्रधानमन्त्री पद सम्हालिरहेका शेरबहादुर देउवाको प्रारम्भले राम्रो संकेत नगरेको बताएका छन् । ‘प्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैन’, उनले…

गाई काटेको अभियोगमा दुई पक्राउ

संखुवासभा, ३ साउन–खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर…

साढे १९ करोडको चेकसहित मिटरब्याजी पक्राउ

काठमाडौं, ३ साउन–चर्को मिटरब्याज अशुल गर्ने एक जनालाई विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा…