Month: July 2021

५.०९ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं, १ साउन–नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप…

सक्ताको चाबी माधवकुमार नेपालको हातमा

काठमाडौं, १ साउन–यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधवकुमार नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सासंदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ…

प्रधानमन्त्री देउवा शुक्रबार बालुवाटार सर्ने

काठमाडौं, ३१ असार–नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्। मंगलबार प्रधानमन्त्री नियुक्त भएर सोही दिन शपथ ग्रहण गरी कार्यभार सम्हालेका देउवा चार दिनपछि निजी निवास…

अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँः डा भट्टराई

काठमाडौँ, ३१ असार–पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन्। डा। भट्टराईले गणतन्त्र नेपालका संवैधानिक…

ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौं, ३१ असार–नेकपा एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । भोलि (शुक्रबार) दिउँसो ३ बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकका…

इसाई समाजद्धवारा कोभिड अस्पताललाई दुई लाख ५० हजारको स्वास्थ्य सामाग्री हस्तान्त्रण

बेलडाँगी शिविर (दमक), ३० असार–दमकको सामाजिक गतिविधिमा सक्रिय दमक नगर इसाई समाजले आज बेलडाँगी शिविरस्थित कोभिड अस्पताललाई झण्डै तिन लाख बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । दमक नगरपालिकाद्धवारा सञ्चालित…

थप २९ सय जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, ३० असार–पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार २४ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो…

प्रधानमन्त्रीलाई माधव नेपालले भनेः ‘हामी साथमै छौँ, जनतालाई आशा जगाउने काम गर्नुस्’

काठमाडौं, ३० असार–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन् । नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास…

माधव नेपालको जित

काठमाडौं, ३० असार –वरिष्ठ नेता माधव नेपालले १० बुँदे सहमतिभित्र बढी जित हासिल गरेको उनी पक्षीय सदस्यहरुको दावी छ । त्यसो त सोमबारको सर्वोच्चको फैसलाले माधवका सम्पूर्ण एजेण्डा जस्ताको तस्तै…

देउवा सरकारको पहिलो निर्णयः चैतसम्ममा सबै नेपालीलाई खोप

काठमाडौं, ३० असार–सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सबै नागरिकलाई निःशुल्क…