Month: July 2021

दमक र बिर्तामोडमा युवासंघको नाराः चोलेन्द्र हामी चिन्दैनौं, अदालती फैसला मान्दैनौं

दमक, २८ असार–सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई…

सबैलाई समेटेर सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव

काठमाडौं, २८ असार–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । विपक्षी गठबन्धनको आज (सोमबार) को बैठकमा नेता नेपालले…

सिर्जना बस्‍नेतको शंकास्पद मृत्यु, शव उठाउन खोज्दा स्थानीय र युट्युबरको अवरोध

झापा, २८ असार –झापा बिर्तामोडकी २५ वर्षीया सृजना बस्नेतको मृत्यु शंकास्पद देखिएको झापा प्रहरीको दाबी छ। घरको मुख्य गेट र सुत्ने कोठा बन्द हुनु, अनि युवतीको शव सडकमा अर्धनग्न अवस्थामा…

प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए

विराटनगर, २८ असार–प्रदेश १ मा सोमबार ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२,…

माधव नेपालले भनेः ‘विपक्षी गठबन्धनमा अब नरहन सक्छु, एमाले एकता हुँदैछ’

काठमाडौं, २८ असार– नेकपा (एमाले) का नेता माधवकुमार नेपालले आफू सधैँ विपक्षी गठबन्धनमा रहन नसक्ने स्पष्ट पारेका छन् । उनले विपक्षी गठबन्धनको बैठकमा यस्तो बताएका थिए । “यो गठबन्धनले एउटा…

शेरबादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश, संसद् ब्युँतियो

झापा, २८ असार–सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको…

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना

काठमाडौँ, २८ असार—सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै…

साता दिनदेखी यता मौरीहरु मर्न थालेपछि शिबसताक्षीका मौरी पालकहरु समस्यामा

दमक, २८ असार–बढ्दो बिषादीको प्रयोगबाट उत्पन्न संक्रमण र हैजाले झापाको शिबसताक्षी नगरपालिकामा व्यवसायिक रुपमै मौरी पालन गर्दै आएका एक दर्जन मौरी पालकहरु समस्यामा छन् । एक सातादेखी शिबसताक्षी नगर क्षेत्रमा…

विर्तामोडमा अर्धनग्न अवस्थामा युवती मृत्त फेला

झापा, २८ असार –झापाको बिर्तामोड नगरपालिका(५ सुगम पेट्रोल पम्म नजिकै एक युवती आफ्नै डेरा अगाडि मृत फेला भेटिएकी छिन् । बिर्तामोड–५ की २६ वर्षीय सिर्जना बस्नेतको शव फेला परेको हो…

योगेश भट्टराईले गरे १० बुँदे सहमतिको स्वागत, कार्यदललाई दिए बधाई

काठमाडौं, २८ असार–नेकपा (एमाले) का दुई पक्षबीच एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमतिप्रति माधव नेपाल पक्षका नेता योगेश भट्टराईले स्वागत गरेका छन् । हिजो ९आइतबार० १२ घण्टा निरन्तर वार्तापछि…