Month: July 2021

सिंहदरबार अगाडिबाट नागरिक अगुवाहरू पक्राउ

काठमाडौं, २७ असार–सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अगुवाहरूलाई पक्राउ गरेको छ। वृहत्त नागरिक आन्दोलनका क्रममा सिंहदरबार अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो। सिंहदरबार मार्च सुरु गर्ने तयारी गर्दैगर्दा नारायण वाग्ले, खगेन्द्र…

युरोकप फाइनल ‘काउन्टडाउन’ सुरुः इटाली र इंग्ल्यान्ड भिडन्त आज राति

काठमाडौं, २७ असार–हरेक ४-४ वर्षमा हुने युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता अहिले पाँच वर्षपछि भइरहेको छ। महामारीका कारण एक वर्ष धकेलिएको युरो २०२० को सर्वाधिक प्रतीक्षा गरिएको फाइनल खेल राति…

अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैनः एमाले बरिष्ठ नेता माधवकुमार नेपाल

काठमाडौँ, २७ असार–नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको…

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौं, २७ असार– आज विश्व जनसङ्ख्या दिवस । समाधानका लागि अधिकार र छनोट/शिशु सङ्ख्यामा उच्च वृद्धि वा कम जे भए पनि प्रजनन दर सुधार गर्न प्रजनन स्वास्थ्य र सबै नागरिकको…

कोटेश्वरबाट नेपाल पक्ष सिंहदरबार फर्किएपछि कार्यदलको बैठक शुरु

काठमाडौं, २७ असार–नेकपा एमाले कार्यदलको बैठक ढिला गरी शुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक शुरु भएको हो । विहान ८ बजेका बैठक बस्ने भनिए…

ब्राजिलको घरेलु मैदानमै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

एजेन्सी, २७ असार–ब्राजिलका लाखौं समर्थकहरुलाइ निरास बनाउँदै अर्जेन्टिनाले यस बर्षको कोपा अमेरिका कप फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले…

मेस्सी सर्वाधिक गोलकर्ता

काठमाडौं, २७ असार–अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको यो संस्करणका सर्वाधिक गोलकर्ता बनेका छन् । उनले प्रतियोगिताको कोलम्बियाका लुइस डिजालाई पछि पार्दै सर्वाधिक गोलकर्ता पनि बनेका हुन् । मेस्सीले…

अझै दुईदिन भारी वर्षा हुने

काठमाडौं, २६ असार–केहीदिन यता सक्रिय मनसुन अझै दुईदिन रहने भएको छ । दुईदिन देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । “अहिले सक्रिय भएको मनसुन अझै…

खोपको अभावबाट अब तड्पिनुपर्दैनः प्रधानमन्त्री

काठमाडौं, २७ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले अब खोपबाट नेपाली तड्पिनुनपर्ने बताएका छन् । वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “हामीले २०२१ सम्म सबै नेपालीलाई खोप…

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

काठमाडौं, २७ असार–कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोको माराकानो…