काठमाडौं, २७ असार–सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अगुवाहरूलाई पक्राउ गरेको छ। वृहत्त नागरिक आन्दोलनका क्रममा सिंहदरबार अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो।

सिंहदरबार मार्च सुरु गर्ने तयारी गर्दैगर्दा नारायण वाग्ले, खगेन्द्र संग्रौला, अर्चना थापा, सञ्जीव उप्रेतिलगाएत अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेतिथीविरुद्दमा नागरिक अगुवाहरूले आन्दोलन गर्दै आइरहेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *