Month: July 2021

कोपा अमेरिकाः स्टपेज टाइमको गोलले कोलम्बिया तेस्रो स्थानमा

काठमाडौं, २६ असार–तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा जित निकाल्दै कोलम्बियाले कोपा अमेरिकामा तेस्रो स्थान हात पारेको छ। खेलको स्टपेज समयमा २-२ गोलको अवस्थामा कोलम्बियाका लुइस डियाजले बक्सबाहिरबाट गरेको…

‘नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई’

काठमाडौ, २६ असार–नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई…

होला त एमाले एकता घोषणा ?

काठमाडौं, २६ असार–नेकपा एमालेको एकता सहमति नजिक पुगेको छ । कार्यदलले लगातार पाँच दिनदेखि जारी राखेको छलफल, संवाद सहमति नजिक पुगेको बताउँदै शनिबार निष्कर्षमा पुर्‍याउने दुवै पक्षका नेताहरूले जानकारी दिएका…

एमाले कार्यदल बैठकः अधिकांश बिषयमा सहमति, एकाध विषय अझै टुंगिन बाँकी

काठमाडौं, २५ असार–नेकपा (एमाले) विवादको समधानको लागि क्रियाशील कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुले दाबी गरेका छन् । अधिकांस बिषयमा सहमति भएको र एकाध विषय अझै टुंगिन बाँकी रहेको ती…

देशभर बर्षा, तीन प्रदेशमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २६ असार–आज (शनिबार) पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । जसका कारण आज पनि देशका धेरै स्थानमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको…

आन्तरिक हवाई उडान अब पूर्णरूपमा, अन्तर्राष्ट्रियतर्फ सातामा ५३ वटा

काठमाडौं, २६ असार–आन्तरिक हवाई उडान अब पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो ।…

दमकमा कांग्रेसको नेतृत्व कसले पाउला ?

दमक, २५ असार–नेपाली कांग्रेसको १४औ महाधिबेशनको मिति नजिकिदै जाँदा पार्टीभित्र नेतृत्व कस्ले लिने भन्ने विषयमा रस्साकस्सी शुरु भएको छ । पार्टीको १४औ महाधिबेशनको मिति नजिकि रहदा केन्द्र, प्रदेशदेखि जिल्ला, नगर…

वाईसीएलद्धारा दमकमा रक्तदान, ४१ पिन्ट संकलन

दमक, २५ असार–नेकपा (माओवादी केन्द्र) को युवाहरुका संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) कमल गाउँँ कमिटीले आज दमकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको छ…

१,३१६ ले जिते कोरोना, २,२३९ नयाँ थपिए, २० को मृत्यु

काठमाडौं, २५ असार–नेपालमा पछिल्लो २४ घण्टामा १,४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६,६५७ पीसीआर परीक्षणमा १,४७९ जनामा कोरोना पुष्टि…

प्रधानमन्त्रीले अदालतलाई दिएको जवाफ अहंकारको जगमाः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं, २५ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले अहंकारको जगमा उभिएर अदालतलाई जवाफ दिएको टिप्पणी गरेका छन् । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको भएको…