हस्ताक्षर फिर्ता गर्ने अल्टिमेटम सकियो, खनाल-नेपाल समूहले गर्यो अस्वीकार
काठमाडौं, २१ असार–नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समायावधि सकिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकले सोमबार…
