Month: August 2021

चुम्बन गर्न सुरु गर्नुका कारण

एजेन्सी–संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा चुम्बन गर्ने प्रचलन रहेको भेटियो । युनिभर्सिटी अफ नेभदा लास भेगसका मानवशास्त्री तथा प्राध्यापक विलियम जानकोवियाकले ४६ प्रतिशत वैशालु जोडीले…

गौरादह, केर्खा र शिबसताक्षी लायन्स क्लबद्धारा झिलझिलेमा पदहस्तान्त्रण

झिलझिले, १५ भदौं–शिबसताक्षी नगरपालिकाको झिलझिलेमा झापाका तीन वडा दायन्स क्लबको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । झिलझिलेस्थित वाटर किङ्डम पार्कमा एक कार्यक्रमको आयोजना गरी झापाका तीन लायन्स क्लबको पदहस्तान्तरण कार्यक्रम…

अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं, १५ भदौं–बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए…

एमाले अध्यक्ष ओली भन्छन्ः ‘देश नै अहिले त बेइमानले चलाएका छन्’

काठमाडौं, १५ भदौं–प्रमुख प्रति पक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नै अहिले बेइमानले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले गरेको एक कार्यक्रमलाई आज…

झापामा कांग्रेसको वडा अधिवेशन एक दिन सर्यो

दमक, १५ भदौ–आन्तरिक व्यवस्थापनमा समय अभाव भएको कारण देखाउँदै नेपाली कांग्रेसले झापामा वडा अधिवेशनको तिथि एक दिन पछि धकेलेको छ । नेपाली कांग्रेस झापका प्रचार विभाग प्रमुख कृष्ण हुमागाइँले आजको…

सुदूरपश्चिममा एमालेका १३ सांसद माधव नेपालको पार्टीमा

काठमाडौं, १५ भदौं–सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) बाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा (एकीकृत समाजवादी) मा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी…

देउवालाई पौडेल पक्षको प्रश्नः कांग्रेसले पाउने मन्त्रालय कति हो ?

काठमाडौं, १५ भदौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल पक्षले सरकार विस्तारलाई लिएर चासो देखाएको छ । सरकार गठनको ५०औँ दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै पौडेल पक्षले त्यसले पार्टीको…

बेपत्ता तथा सहिद परिवार भन्छन्ः ‘सरकार हामीले कहिले न्याय पाउँछौं’

विराटनगर, १५ भदौं–मोरङ कटहरीकी ५९ वर्षीया भुलुरदेवी सरदारको छोरा बेपत्ता भएको १७ वर्ष भयो। २० वर्षीय छोरो २०६१ सालमा विराटनगरबाट बेपत्ता भए। भुलुरदेवी जितियाको ब्रतमा थिइन्। छोरो बेपत्ता भएको ७…

अफगानिस्तानबाट आज रातिसम्म सबै नेपाली आइपुग्दै

काठमाडौं, १५ भदौं–अफगानिस्तानबाट उद्धार गर्न बाँकी रहेका सबै नेपाली आज रातिसम्म स्वदेश फर्किदैछन्। अफगानिस्तानले आजसम्मका लागि उद्धारको लागि समय दिएकाले सबैलाई त्यहाँबाट उद्धार गरिसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार…

राहदानी लिनै हैरानी

काठमाडौं, १५ भदौं–मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन । घडीले बिहानको ४ बजाएको थियो । झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए । ढिला पुगे काम नहुने…