प्रदेश १ मा थप ७६९ जनामा कोरोना संक्रमण
विराटनगर, २९ साउन–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण…
विराटनगर, २९ साउन–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण…
दमक, २९ साउन–‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका-७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका…
सर्लाही, २९ साउन–पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसिसीको विषयमा अहिले कुनै किसिमको छलफल नै नभएकाले हल्लाको पछि लाग्नुको अर्थ नहुने बताएका छन्। सर्लाहीको बागमतीमा प्रेस चौतारी…
काठमाडौं, २९ साउन–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले क्रियाशील सदस्यता विवाद भएका स्थानमा १३ औं महाधिवेशनका सदस्यलाई मान्यता दिएर महाधिवेशनमा जानु पर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको निजी निवास…
काठमाडौं, २९ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,७६३ र एन्टिजेन विधिबाट १,१५२ जनामा…
काठमाडौं, २९ साउन–सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) सामुहिक राजीनामा दिएका छन् । कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले…
काठमाडौं, २९ साउन–सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुलाई निर्देशन दिएको छ । गृह…
काठमाडौं, २९ साउन–नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक परेका कारण पुनः वर्षा सक्रिय भएको मौसमविदले जनाएका छन् । आज देशका अधिकांश…
काठमाडौं, २९ साउन–नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४ औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन् । यसअघि तोकिएको मिति भदौ १६–१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्ने…
दाङ, २९ साउन–देउखुरीमा राप्ती नदीको भेलले बगाएकी एक महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार गरिएको छ । दाङ देउखुरीको गढवा गाउँपालिका–३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र…