फोनिजको २२औँ स्थापना दिवसमा झापाली पत्रकार मुखिया सहितआठ पत्रकारलाई फोनिज अवार्ड
दमक, २३ साउन–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)–२०७७ र २०७८ बाट आठ जना पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । फोनिजको २२औँ स्थापना…
