एकै दिन थपिए ४,१०७ कोरोना संक्रमित, १,५३५ जना निको, ४३ को मृत्यु
काठमाडौं, २० साउन–नेपालमा पछिल्लो ४,१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र…
