Month: September 2021

एकीकृत समाजवादी ‘क्षितिजको चम्किलो तारा’ होः माधव नेपाल

काठमाडौं, १ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ता…

शुक्रबार १,५५८ जनामा कोरोना संक्रमण, १,३५१ जना निको, १० को मृत्यु

काठमाडौं, १ असोज–नेपालमा पछिल्लो २४ घण्टामा १,५५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय उद्‍घाटन

काठमाडौं, १ असोज–नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ। अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा उनले पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन्। पार्टी कार्यालय सञ्चालनमा आएको…

सङ्खुवासभा घटनाको अनुसन्धानकर्ता प्र.नि वबिन्द्र नेम्बाङसहित पाँच प्रहरी पुरस्कृत

दमक, १ असोज–सङ्खुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै…

बराबरीमा रोकियो टोटेनहम

काठमाडौं, १ असोज–टोटेनहमले युरोपा कन्फ्रेन्स लिग फुटबलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा टोटेनहम रेनससँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने टोटेनहमले बनाएको थियो…

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं, १ असोज–मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको…

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं, १ असोज–सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको…

एमाले नेता देशव्यापी दौडाहामा

काठमाडौं, १ असोज–पार्टी विभाजनपछि नेकपा (एमाले) ले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित…

बढ्यो आजदेखि अधिकांश बैंकको व्याजदर, अब कहाँ कति तिर्नुपर्छ ? (सूचीसहित)

काठमाडौं, १ असोज–वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर दोहोरो अङ्क (डबल डिजिट) मा पुर्‍याएका छन् । आज (असोज १) गतेदेखि लागु हुने गरी वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर केही बैंक बाहेक…

मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी, यस्तो छ गठबन्धनको रणनीति

मोरङ, १ असोज–प्रदेश-१ को विपक्षी गठबन्धनले अल्पमतमा परेका मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गर्ने तयारी थालेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था…