नेकपा (एमाले) मा कार्यान्वयन भएन १० बुँदे सहमति, तेस्रो धार सबै बेरोजगार
काठमाडौं, २७ भदौं–लामो समय माधवकुमार नेपालसँग रहँदै आएका नेताहरू पार्टी विभाजन हुने भएपछि नेकपा एमालेमै रहने निर्णयमा पुगे । तर, एमालेमै रहने उनीहरूको निर्णय अहिले उनीहरूलाई नै भारी भएको छ…
