Month: October 2021

प्रतिगमनको नेतृत्व पाँच दलीय गठबन्धनले गरिरहेको छः ओली

काठमाडौं, ६ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । आज वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष…

माधव समूह बाहिरिएपछि एमाले एकढिक्का छः ओली

काठमाडौं, ६ कात्तिक–माधवकुमार नेपालले आफ्नो समूह लिएर बाहिरिएपछि पार्टी एक ढिक्का रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् । देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पार्टीमा…

विपत्ति सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ लिनुपर्छः गृहमन्त्री

काठमाडौं, ६ कार्तिक–गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा…

बाढी–पहिरो प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

काठमाडौं, ६ कार्तिक–सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी बाढी–पहिरो प्रभावित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण…

इङलिस प्रिमियर लिगः आर्सनल विजयी

काठमाडौं, ६ कात्तिक–इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । आर्सनलका लागि…

कार्यकर्ता छुटाउन राउतद्वारा भाटासहितको प्रदर्शन

जनकपुरधाम, ६ कात्तिक–संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको जनकपुर कार्यालयका निमित्त प्रमुखमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीले प्रदर्शन गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीका…

नेकपा (एमाले) मा फेरि विवाद चर्किदै

काठमाडौं, ६ कात्तिक–नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष…

विराटनगर विमानस्थलबाट आज विहानैदेखि उडान शुरु

काठमाडौं, ६ कात्तिक–बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको…

आज देशभर एमालेको वडा अधिवेशन

काठमाडौं, ६ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज ९शनिबार० देशभरका ६ हजार ७४५ वडामा एकसाथ अधिवेशन गर्दैछ । स्थायी कमिटीको बिहीबार र शुक्रबारको बैठकले शनिबार हुने वडा अधिवेशनबाट सकेसम्म सर्वसम्मत…

फाक्तेप मिनी गोल्डकपः काठमाण्डौंस्थित म्यानपावर व्यवसायी सापकोटाले दिए रु ५१ हजार

गोविन ल्वागुन शिबसताक्षी, ५ कार्तिक–आगामी मंसिर १ गतेदेखि झापाको शिबसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा हुन लागेको फाक्तेप मिनी गोल्डकपलाई दोस्रो पुरुस्कार वापत रु ५१ हजार सहयोग प्राप्त भएको…