Month: October 2021

नेकपा (एमाले) शिवसताक्षी नगर अध्यक्षमा मेघाहाङ थोप्रा (रोशन) विजयी

धरमपुर (शिबसताक्षी), १३ कार्तिक–नेकपा (एमाले) शिवसताक्षी नगर अध्यक्षमा मेघहाङ्ग थोप्रा (रोसन) विजयी भएका छन् । निकटम प्रतिद्वन्दी सिताराम भेट्वाललाई भारी मतले पछि पार्र्दै उनी विजयी बनेका छन् । थोप्राले ३८१…

याक्थुम नेम्बाङ सममाजले पाँचथरको रानीटारमा थेवामाङहिम निर्माण गर्दै

दमक, १३ कार्तिक–पाँचथरको रानीटारस्थित तुम्पाङभे (तमाखे) मा थेवामाङहिम (मन्दिर) निर्माण गर्ने उदेश्यले याक्थुम नेम्बाङ समाजले आज लतितपुरमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको किरात याक्थुम चुम्लुङ हलमा आयोजित देउसीभैलो…

एमालेको छलछाम सफल हुँदैन, कात्तिक १७ गते प्रदेश-१ मा नयाँ सरकार बन्छः राई

मोरङ, १३ कात्तिक–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश–१ संसदीय दलका नेता राजेन्द्र राईले आउँदो कात्तिक १७ गतेसम्म प्रदेश सरकार गठन हुने बताएका छन् । पार्टीले आज ९शनिबार० विराटनगरमा…

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरिंदै

काठमाडौं, १३ कात्तिक–निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै…

समस्या समाधान हुनेगरी प्रधानन्यायाधीशबारे गठबन्धनले साझा धारणा बनाउँछः प्रचण्ड

जनकपुरधाम, १३ कात्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा सम्बन्धमा साझा निर्णय बनाउने बताएका छन् । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले गठनबन्धनका नेताहरुको बैठक…

सरकार उल्टो बाटोमा हिंड्यो, संसद सिन्को भाँच्न नसक्ने भयोः सुवास नेम्वाङ

काठमाडौं, १३ कात्तिक–नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुको विरोधका कारण एक सेकेण्ड पनि सदनको काम कारवाही नरोकिएको स्पष्ट पारेका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले…

कलश सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा सुरु

दमक, १३ कार्तिक–कलश बचत तथा ऋण सहकारी संस्थाले १०औं बार्षिक साधारणसभाको एक कार्यक्रमबीच उद्घाटन गरेको छ । दमक–६ देबकोटा चौक नजिकै रहेको संस्थाको आफ्नै कार्यालयमा आयोजना गरिएको १०औं वार्षिक साधारणसभाको…

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, १२ कार्तिक–नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोलको साविकको बिक्री…

प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर, १२ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण भएको छ । ४९३ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १३६ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण…

देशभर थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ, १२ कार्तिक–पछिल्लो २४ घण्टामा देशभर थप ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण…