Month: December 2021

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ६ हजार बढी पत्रकारको जागिर गुम्यो

काठमाडौं, १० पुस–तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको…

कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक बस्दै, आजै पदभार ग्रहण र प्रमाणपत्र वितरण

काठमाडौं, १० पुस–नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बिहान ११…

धरमपुरमा शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

धरमपुर, ९ पुस–झापाको धरमपुरमा भोली (शनिबार) देखि शिबसताक्षी वडा स्तरीय भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । शिबसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा धरमपुरस्थित प्रस्तावित फुलबारी रंगशालामा हुने प्रतियोगितामा नगरपालिकाको…

दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सभा सम्पन्न

दमक, ९ पुस–झापाको दमकस्थित दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सभाका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट…

बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना

गौरादह, ९ पुस–झापाको बैगुनधुरामा विहिबारदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले गौरादह नगरपालिका वडा नम्बर ९ को वडासहित त्यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन…

सांसद दर्लामीले गरे एकैदिन तीनवटा बिकासे योजनाको शिलान्यास

धरमपुर, ९ पुस–झापा क्षेत्र नं ४ (क) का प्रदेससभा सदस्य माननीय झलकसिंह दर्लामी मगरले आज धरमपुरमा खानेपानी र झुलुङ्गे पुलसहित पाँचगाछीको बिष्णु चौकमा कालोपत्रेको अलग–अलग कार्यक्रमकाबीच शिलान्यास गर्नुभएको छ ।…

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

काठमाडौँ, ९ पुस–सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई…

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

काठमाडौँ, ९ पुस–निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय…

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो

काठमाण्डौं, ९ पुस–विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख नाघेको छ। गत २४ घण्टामा ६ हजार ४२५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५४ लाख १४२ पुगेको हो। गत…

१९ वर्षमुनिको एसिया कप क्रिकेटः नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं, ९ पुस–१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बङ्गलादेशसँग खेल्दैछ । खेल बिहान सवा एघार बजेदेखि यूएईको सारजाहमा शुरु हुनेछ । नेपाल र बङ्गलादेशबीच हिजो हुने…