Month: January 2022

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौँ, २३ पुस–नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि…

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकार गरिसकेः अध्यक्ष नेपाल

काठमाडौँ, २३ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको टिप्पणी गरेका छन् । पार्टीको काठमाडौँ महानगर कमिटीले शुक्रबार आयोजना…

पत्रकार महासंघ झापाको भवनको स्तरोन्नती गरिने

बिर्तामोड, २३ पुस–नेपाल पत्रकार महासंघ झापाले बिर्तामोड स्थित कार्यालय भवनको स्तरोन्नतीको थालनी गरेको छ । शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री…

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई नजरअन्जान नगरौंः डब्लूएचओ

न्युयोर्क, २३ पुस–कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका प्रमुख…

एमाले झापाको नेतृत्व सहमतिबाटै, अध्यक्षमा कार्कीको टुंगो

दमक, २३ पुस–नेकपा (एमाले) को १० औं झापा जिल्ला अधिवेशन आजदेखि बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुरु हुदैछ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।…

इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुई जनाको मृत्यु

इटहरी, २३ पुस–इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । इटहरी वडा नं २० तरहरास्थित पानीपियामा बसको ठक्कर दिदाँ बिहीबार राति ७.१५ मोटरसाइकलमा सवार दुईजनाको मृत्यु हो…

राष्ट्रपति बाइडेनद्वारा ट्रम्प र दंगावाजको आलोचना

अमेरिका, २३ पुस–अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को ६ जनवरीमा युएस क्यापिटलमा जवर्जस्ती प्रवेश गर्ने दंगावाजहरुले अमेरिका र अमेरिकी प्रजातन्त्रको घाँटीमा छुरा तेर्स्याएको प्रतिक्रिया दिएका छन् । उक्त घटनाको…

यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न नसकिनेः माओवादी केन्द्र

काठमाडौँ, २३ पुस–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट पारित समसामयिक…

राष्ट्रिय सभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन हुने

काठमाडौँ, २३ पुस–राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ। आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ। पुस २४…

आज देशभर एमालेको जिल्ला अधिवेशन, सकेसम्म सहमतिमै नेतृत्व चयन गरिने

काठमाडौं, २३ पुस–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (शुक्रबार) देशका ७७ वटै जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले…