Month: January 2022

शिबसताक्षीकी ७२ बर्षिया भिममायालाई नागरिकता

दमक, १७ माघ–झापाको शिवसताक्षी नगरपालिका वडा न २ की ७२ बर्षिया भिममाया मगरलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान गर्दे इलाका प्रशासन कार्यालय दमकका शाखा अधिकृत सुर्यमान बाँनिया ।

बर्ड फ्लू देखिएपछि कुखुरा नष्ट

मोरङ, १७ माघ–मोरङका दुई कुखुरा फर्ममा बर्ड फ्लू देखिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा रहेको एक,एक फर्ममा बर्ड फ्लू देखिएको हो ।…

एकीकृत समाजवादीद्वारा शिबसताक्षी-५ पाँचगाछीमा वडा कमिटी गठन

पाँचगाछी (शिबसताक्षी), १७ माघ–झापाको शिबसताक्षी–५ पाँचगाछीस्थित जनता बजारमा नेकपा (एकीकृत समाजवादी) को भेलाले वडा कमिटी गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष तथा शिबसताक्षी नगरपालिकाका प्रवत्ता नबिन…

शन्देश खुलालको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ बिर्तामोड नगर कमिटी गठन

बिर्तामोड, १७ माघ–झापाको बिर्तामोडमा आज नेकपा (एकीकृत समाजवादी) को भातृ सगठन युवा सघ नेपाल विर्तामोड नगर कमिटी गठन भएको छ । बिर्तामोडमा आज सम्पन्न भेलाले शन्देश खुलाल कार्कीको अध्यक्ष्ँतामा ५१…

पाँचौँ संस्करणको ‘झापा गोल्डकप’ फागुन २१ गतेबाट सुरु

झापा, १७ माघ-यही फागुन २१ गतेदेखि हुने पाँचौँ संस्करणको झापा गोल्डकपको तयारी सुरु गरेको छ । आज बसेको झापा गोल्डकपको कार्यसमितिको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक…

ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर प्रदान

दमक, १७ माघ–दमक उद्योग बाणिज्य संघले ईलाका ट्राफिक प्रहरी कार्यालय दमकलाई एक थान प्रिन्टर उपलब्ध गराएको छ । संघको कार्यालयमा सोमबार संक्षिप्त कार्यक्रम गरि मल्टियूजर प्रिन्टर दमक ट्राफिकलाई हस्तान्तरण गरेको…

बाबुराम भट्टराईको बेलामा एमसीसी भित्र्याइयोः भीम रावल

काठमाडौं, १७ माघ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्ने दोहोर्‍याएका छन्। एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई एउटा…

मलाई भित्तामा पुर्‍याउने काम नहोस्ः थापा

काठमाडौँ, १६ माघ–राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै आफ्नो मागलाई बेवास्ता गरे पार्टीमा दुर्घटना हुने चेतावनी दिएका छन् । पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित…

पशुपतिमा अतिक्रमित टहरा हटाउन मन्त्री आलेको निर्देशन

काठमाडौँ, १७ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आज उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री…

आलटाल नगरी एमसीसी पारित गरौं, यही बहानामा गठबन्धन नटुटोस्ः डा भट्टराई

काठमाडौँ, १७ माघ–सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतिले एमसीसी…