Month: January 2022

बालुवाटार बैठक निष्कर्षविहीन, चार बजे फेरि बस्‍ने

काठमाडौं, १५ माघ–सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक आजै चार बजे फेरि बस्ने गरी सकिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाका…

जङ्गली हात्तीले ९५ घर भत्कायो

सिन्धुली, १५ माघ–जंगली हात्तीले सिन्धुलीमा डेढ महिनाको अवधिमा ९५ वटा घर भत्काएको छ । दुधौली र कमलामाई नगरपालिकाका विभिन्न वडामा गरी हात्तीले ९५ वटा घर भत्काएको हो । दुधौलीमा ६५…

नेपालमा अब कोरोना संक्रमण घट्दै जान्छ ?

काठमाडौं, १४ माघ–माघ महिनाको पहिलो सातायता नेपालमा कोभिड–१९ संक्रमण उच्च रह्यो । देस्रो साता आइपुग्दा यो संख्या स्थिर छ । माघको दोस्रो साता नेपालमा कोभिड–१९ संक्रमण उच्च भएर क्रमशः घट्दै…

शैक्षिक संस्था माघ मसान्तसम्म नखुल्ने, रोकिएका परीक्षा चलाउन सिफारिस

काठमाडौं, १४ माघ–कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ । यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालनमा…

सार्वजनिक सवारीमा हट्यो जोर-बिजोर प्रणाली

काठमाडौं, १४ माघ–सार्वजनिक सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटेको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। जोर–बिजोर प्रणालीले नागरिकलाई सास्ती बढेको भन्दै…

बालुवाटारमा देउवा, दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, १४ माघ–प्रधानमन्त्री निवास बालुवाटरामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सत्तारूढ दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…

एमाले सचिव गोकर्ण बिष्ट भन्छन्ः ‘एमालेसँग गठबन्धन तर्सियो’

काठमाडौँ, १४ माघ–नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको दाबी गरेका छन् । विष्टले सरकार संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने…

दमक नगर इसाई समाजद्वारा अन्तर मण्डली मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न

दमक, १४ माघ–झापाको दमकमा आज अन्तर मण्डली मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । दमक नगर इसाई समाजको आयोजनामा दमक नगरभित्रका मण्डलीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको हो । दमक–८…

अर्थमन्त्री भन्छन्ः ‘जुन सरकारले बढी खर्च गर्न सक्छ, उसैले बढी बजेट पाउँछ’

काठमाडौं, १४ माघ–अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ, उसैलाई बढी बजेटको व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थ विषयक समितिको भर्चुअल बैठकमा बोल्दै अर्थमन्त्री शर्माले जनतालाई…

स्थानीय तहको निर्वाचन संविधान सम्मत हुनुपर्छः महामन्त्री थापा

काठमाडौं, १४ माघ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधान सम्मत गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ…