Month: April 2022

दमक जेसीजको भित्तेपात्रो सार्वजनिक

दमक,१ बैशाख–दमक जेसीजले नयाँ बर्ष २०७९ को उपलक्ष्यमा भित्तेपात्रो निकालेको छ । बुधबार दमक जेसीज सचिवालयमा शुभकामना आदान-प्रदानसहित भित्तेपात्रो निकालेको हो । सांगठानिक गतिविधि समेटेर जेसीजले प्रकाशन गरेको भित्तेपात्रोको सामूहिक…

आसन्न चुनावका लागि विप्लवको दौडधुप सुरु

काठमाण्डौं, १ वैसाख–आसन्न स्थानीय निर्वाचनमा भाग लिने वातावरणका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको जसपाका नेताहरूले दौडधुप बढाएका छन् । नेकपाका महासचिव विप्लवसहितका नेताले बुधबार प्रधानमन्त्री शेरबहादुर…

प्रधानमन्त्री देउवाबाट नयाँ वर्षको शुभकामना सन्देश

काठमाडौं, १ वैसाख–प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गर्नुभएको छ ।…

राष्ट्रपति भण्डारीबाट नव वर्ष २०७९ को शुभकामना

काठमाडौं, १ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।…

लिभरपुल च्याम्पियन्स लिगको शीर्ष चारमा

काठमाडौं, १ वैशाख–लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको…

आज नयाँ वर्षः बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं, १ वैशाख–नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो ।…

आजदेखि विक्रम सम्वत २०७९ सुरु

झापा, १ बैशाख–आज विक्रम संवत् २०७९ साल बैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति…

देशभर थप १९ जनामा कोरोना संक्रमण

काठमाडौं, ३० चैत–पछिल्लो २४ घण्टामा देशभर १९ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ७१५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । आज ४९…

जनमोर्चाको घोषणापत्रः संघीयता खारेज गरौँ

बुटवल, ३० चैत–सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चाले संघीयताको खारेज गर्नुपर्ने मागसहितको चुनावी घोषणापत्र ल्याएको छ । आज बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त…

झापा कोरोना संक्रमणमुक्त

झापा, ३० चैत–झापामा कोडिभ(१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी…