Month: May 2022

दमक नगर प्रमुख र उपप्रमुखमा गठबन्धन विजयी

दमक, ६ जेठ–झापाको दमक नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनले जितेको छ । आज विहान घोषित अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार भएका राप्रपाका राम थापा र…

झापा गाउँपालिको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो

दमक, ६ जेठ–झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जित हासिल गरेको छ ।गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जय नारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जित हासिल गरेका…

बिर्तामोडको नगर प्रमुखमा प्रसाई र उपप्रमुखमा संग्रौला विजयी

बिर्तामोड, ६ जेठ–झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा (प्रसाईं) विजयी भएकी छन् भने उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज…

सौजन्यले गर्यो वडा नं २ का नवनिर्वाचित दुईजना जनप्रतिनिधिलाई सम्मान

धरमपुर, ६ जेठ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा सञ्चालित सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच नवनिर्वाचित दुईजना जनप्रतिनिधिलाई सम्मान गरेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष…

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन रोक

काठमाडौं, ५ जेठ–जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला…

काँकडभिट्टा नाकाबाट ३० तोला सुनसहित एक युवक पक्राउ

झापा, ५ जेठ–झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन् । सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका ५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३…

प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी

झापा, ५ जेठ–प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र…

ट्रकको ठक्करबाट बिर्तामोडमा एक ब्यक्तिको मृत्यु

बिर्तामोड, ५ बैशाख–झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।…

भद्रपुर नगरपालिकाको मेयरमा गठबन्धन विजयी

भद्रपुर, ५ बैशाख–झापाको भद्रपुरमा गठबन्धन विजयी भएको छ । आज सम्पन्न अन्तिम परिणाम अनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल विजयी भए भने उपप्रमुखमा राप्रपाकी राधा कार्की निर्वाचित…

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

काठमाडौं, ५ जेठ–सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम…