Month: May 2022

अर्थमन्त्री नै संसद्‌‌मा नआएपछि एमाले र सत्ता पक्षकै सांसदबाट आलोचना

काठमाडौं, ५ जेठ–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपछि प्रश्न उठाएको छ। अर्थमन्त्री शर्माले प्रस्तुत गरेको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताबारे छलफल गर्न बसेको प्रतिनिधिसभाको बैठकमा…

विवादमा पूर्व मिस नेपाल माल्विका सुब्बा

काठमाडौं, ५ जेठ–पूर्व मिस नेपाल माल्विका सुब्बा यतिवेला विवादमा तानिएकी छिन्। यौनहिंसाबाट पीडित युवतीले सहयोग माग्दा बेवास्ता गरेको बताएपछि माल्विका विवादमा तानिएकी हुन्। एउटा सुन्दरी प्रतियोगिताबाट शुरु भएको यौनहिंसाको शृंखला…

२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

काठमाडौँ, ५ जेष्ठ–२०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको…

रोचक मोडमा पुग्यो दमकको प्रतिस्पर्धा

दमक, ५ जेठ–नेकपा (एमाले) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापा दमकको मतगणना रोचक मोडमा पुगेको छ। दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ। अहिले केहीबेरमा…

काभ्रेको मण्डनदेउपुरमा एकीकृत समाजवादीका मेयर निर्वाचित, उपमेयरमा कांग्रेस

काठमाडौं, ५ जेठ–नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का टोकबहादुर तामाङ विजयी भएका छन्। २०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट मेयर निर्वाचित…

काठमाण्डौंमा बालेनको ९ हजार ५६३ मतको अग्रता

काठमाडौँ, ५ जेठ–काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो…

हस्ताक्षर नभएका मतपत्र पाइएपछि धरान उपमहानगरमा मतगणना स्थगित

धरान, ४ जेठ–धरान उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना स्थगित भएको हो। माओवादी केन्द्रको ११, नेपाली कांग्रेसको चार…

गौर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) विजयी

रौतहट, ४ जेठ–रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा (एकीकृत समाजवादी) ले जितेको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित…

खनाल भन्छन्ः ‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’

काठमाडौँ, ४ जेष्ठ–नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९र०८०…

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ, ४ जेठ–स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको…