Month: May 2022

इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेस विजयी

इलाम, ४ जेष्ठ–इलाम नगरपालिकामा नेपालीका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका हुन् । त्यस्तै, उपप्रमुखमा…

हट्यो संसदको अवरोध, नौ महिनापछि पछि हट्यो एमाले

काठमाडौं, ३ जेठ–प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध हटाउने निणर्य लिएको छ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसद अवरोध हटाएर नयाँ ढंगले…

शिवसताक्षीमा सहमति जुट्यो, आजबाट मतगणना सुरु हुँदै

दुधे, ३ जेठ–दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ। शिवसताक्षी–१ मा खसेको मत र गणना भएको मतसंख्या फरक परेपछि विवाद हुँदा आइतबार साँझदेखि गणना स्थगित भएको…

प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा नेपालमा मात्रै भएको छः नेम्बाङ

काठमाडौं, ३ जेठ–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्बाङले सबै दलहरू मिलेर प्रमुख प्रतिपक्षलाई एक्लाउने कुरा संसारमा कतै नभई नेपालमा मात्रै भएको दाबी गर्नुभएको छ । मंगलबार मदन–आश्रित…

शिबसताक्षी, गौरीगञ्ज र कमलमा मतगणना ठप्प

दमक, ३ जेठ–झापाको गौरीगञ्ज, शिवसताक्षी र कमलमा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । विवादका कारण शिवसताक्षी र गौरीगञ्जको मतगणना अस्तिदेखि अवरुद्ध भएकोमा हिजोदेखि कमलको मतगणना पनि रोकिएको छ…

गौरादह ३ मा एमालेलाई हराउदै स्वतन्त्र उम्मेदवार विजयी

गौरादह, ३ जेठ–नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीको वडामा पार्टीका उम्मेदवारले नराम्ररी पराजय व्यहोरेको छ । उनीसहित उनका दाजु समेत…

मिक्लाजुङमा गठबन्धन विजयी, अध्यक्षमा राई र उपाध्यक्षमा पौडेल

उर्लावारी, ३ जेठ–नेकपा (एमाले) ले जित्दैआएको मोरङको मिक्लाजुङ गाउँपालिकामा यसपटक भने सत्तारुढ गठबन्धनले जित हासिल गरेको छ । नेपाली कांग्रेस,माओवादीसहितको गठबन्धनबाट उम्मेदवार वनेका अध्यक्ष, उपाध्यक्षसहित सात वडामा जित हासिल गरेको…

चुलाचुली गाउँपालिकाको अध्यक्षमा केरुङ र उपाध्यक्षमा योङहाङ

दमक, ३ जेठ–इलामको चुलाचुली गाउँपालिकामा वैशाख ३० गते सम्पन्न मतदानको मतगणना आज बिहान सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ र उपाध्यक्षमा एमालेका दिलकुमारी…

नेपाल सुशासन पार्टीले जित्यो एक वडाध्यक्ष

पर्सा, ३ जेठ–नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा विजय हासिल गरेको छ । पर्साको पोखरीया नगरपालिका(९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद…

दमकमा किरात राई समुदायले मनाए साकेला उभौली

दमक, २ जेठ–झापाको दमकमा आज (सोमबार) किरात राई समुदायले साकेला उभौली धुमधामका साथ मनाएको छ । किराँत राई यायोक्खा दमक नगर समितिद्वारा आयोजित उभौली कार्यक्रममा साकेला शिली नृत्य प्रस्तुत गरिनुका…