Month: June 2022

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, ९ असार–सुनचाँदी बजारमा आज ९बिहीबार० छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैंयाँले बढेर ९७ हजार ५०० रुपैंयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँमा कारोबार…

नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

दमक, ९ असार–आफनै १२ बर्षिया नाबालिका छोरीलाई पटक करणी गरेको आरोपमा झापाको कन्काईमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेको…

अफगानिस्तानमा भूकम्पः मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

एजेन्सी, ९ असार–अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्। तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए।…

गाउँपालिकाका अध्यक्षका छोरोले तोडफोड गरे सरकारी गाडी

विराटनगर, ९ असार–आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन् । ज्योतीले गाउँपालिकाको प्रदेश १–को १…

काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब

काठमाडौँ, ९ असार–प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका…

प्रहरीमा सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ, ९ असार–नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले…

विशाल राई र रेणु सन्तराजको उपचार सहयोगका लागि अपिल

दमक, ८ असार–झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगका लागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ । २८ वर्षिय विशाल राई विगत १ वर्ष भन्दा अगाडीदेखी सिकेलसेल एनेमिया…

दलित समुदायको क्षमता विकास तथा अभिमुखिकरण सम्बन्धी कार्यक्रम सम्पन्न

चन्द्रडाँगी (शिबसताक्षी), ८ असार–वडाभित्र बसोबास गर्ने दलित समुदायको क्षमता विकास तथा उनीहरुलाई अभिमुखीकरण गर्ने उदेश्यले आज झापाको शिबसताक्षी–७ चन्द्रडाँगीस्थित वडा कार्यालयमा एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मदानी…

भोलिदेखि देशभरका ३९ लाख बालबालिकालाई कोभिडविरुद्धको खोप

काठमाडौँ, ८ असार–भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी…

धरमपुरस्थित अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले दिए ५१ हजार

धरमपुर, ८ असार–झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितका घर बनाउनका लागि रकम जुट्ने क्रममा जारी रहेको छ । झापा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा लिम्बुले अग्नी…