Month: August 2022

यो पनि चोर रहेछ भन्न तपाईंहरूलाई मौका दिन्नः राजेन्द्र लिङ्देन

काठमाडौं, १४ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्। काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले…

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस

काठमाडौं, १४ भदौ–जनता समाजवादी पार्टी (जसपा) ले बारा क्षेत्र नं २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस गरेको छ। जसपाको बारा जिल्ला कमिटीले यादवले चाहना राखेमा प्रतिनिधि सभाको लागि…

कांग्रेस महामन्त्री भन्छन्ः ‘तेस्रो पटकको ट्रायल अबश्य पास गर्छु’

बिर्तामोड, १४ भदौ–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले तेस्रो पटकको ट्रायल अबश्य पास गर्ने दावी गरेका छन् ।वीरता मिडिया हाउस प्रालिद्वारा सञ्चालित गोर्खापोष्ट डेली डटकम अनलाइनको आज बिर्तामोडमा औपचारिक रुपमा…

महेश बस्नेत भन्छन्ः ‘मेरो चरित्र हत्या भयो, कानुनी प्रक्रियामा जान्छु’

काठमाडौं, १४ भाद्र–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले समाजिक सञ्जालमा आफ्नो नाम जोडेर भाइरल भएको भिडियोप्रति स्पष्टीकरण दिएका छन् । मंगलबार दिउँसो समाजिक सञ्जालमा बस्नेतमाथि वाईसीएलले हातपात…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, १४ भाद्र-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक…

झापामा नेकपा (एकीकृत समाजवादी) द्वारा उम्मेदवार तय

दमक, १४ भदौ–नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ । हिजो बसेको जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचनका लागि…

१४ वर्षपछि पशुपतिका चारवटै ढोका खुला

काठमाडौँ, १४ भदौ–हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ। मंगलबार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव…

आज तीज, हिन्दु महिला उमामहेश्वरको व्रत बस्दै

काठमाडौँ, १४ भदौ–भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।…

एन्फालाई सात हजार अमेरिकन डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ । कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन…

उम्मेदवार सिफारिसमा पैसा नउठाउनू

काठमाडौँ, १४ भदौ–आगामी ४ मंसिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालयका…